साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिहे गरेपछि

Nepal Telecom ad

परिवर्तन हुन्छन् कति, बिहे गरेपछि
सिस्नोबाट लज्जावती, बिहे गरेपछि ।

कुरा गरी थाक्दैनथे, प्रेमिका र प्रेमी
बोल्नै छोडे पत्नी पति, बिहे गरेपछि ।

दिनैपिच्छे झैझगडा, ग्रहै नमिलेका
हुँदो रैछ सहमती, बिहे गरेपछि ।

फर्की फर्की हेर्ने गर्थे, बाटो हिँड्दा पैले
आँखा तर्छन् भेटेजति, बिहे गरेपछि ।

एकैछिन नभेटेमा, छट्पटिनेहरू
खुसी छैनन् एकरत्ति, बिहे गरेपछि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x