साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

एक

न त सांचो बोल्छ मान्छे, न बोलेको पुरा गर्छन्
जसलाई भेट्यो उही उस्तै, दुई जिब्रे कुरा गर्छन्
यो मतलवी दुनियाँको के भनूँ म हाल साथी !
सामुपर्दा हांस्ने मान्छे,पछिल्तिर छुरा धस्छन् ।

दुई
बार्हैमास बज्रिरन्छ,ताल थरी थरी गर्छ
जे काम त्यसलाई नगर भन्यो, त्यै चैं घरीघरी गर्छ ।
सबै सोध्छन् हरिलाई, कुन छालाको खैंजडी होस् ?
न त छोड्छ बज्न कहिल्यै, न त यसको खरी झर्छ ।
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x