साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक (२१)

Nepal Telecom ad

प्रतीक्षा
याद गर !
अब एक दिन–
सबै राज्यका सीमाना मेटिएर
सीमानाहीन सीमानाको
विश्व एउटै राज्य बन्नेछ –धरणी भरिको ।

सुरुआत
धेरै समय अल्मलियौ अब अगाडि हिन
जुलुश, आन्दोलन र नेपाल बन्दलाई फालौं ‘डष्टबिन’
नेपालीहरू हो, अब आफ्नो हैसियत चिन,
‘नयाँ कोट लगाऊ, पुस्तक किन्दै नकिन ।।’

योग्यता
स्कुल बिस्कुनझैँ छरिएपछि
क्याम्पस ‘टायम पास’ भएको छ ।
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ ।।

पेवा
रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो ।
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति त उल्टै जनताले नेतालाई गर्ने सेवा भो ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x