साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोटे महाराज

Nepal Telecom ad

देशभक्तिका विज्ञापन बिक्न छाडेछन्,
केवल मिठा आश्वासन बिक्न छाडेछन् ।

अब प्रष्ट हुनुहोस् छोटे महाराज,
भाइ फोर्ने आन्दोलन बिक्न छाडेछन् ।

थाहा पाए भक्तले इश्वर मनमै छन्
ढुङ्गा पुज्ने प्रवचन बिक्न छाडेछन् ।

सुनको आशा देखाई नुन लुट्नेको
ती दोहोरो आचरण बिक्न छाडेछन् ।

जन‘सागर’ यै भन्छ केवल नेपाल सोच
उत्तर दक्षिण सम्बन्धन बिक्न छाडेछन् ।
पेप्सीकोला, काठमाडौँ
हाल– आबुधाबी (यू.ए.ई.)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x