साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वाबलम्बन

Nepal Telecom ad

म खान्छु मिठो खाना म मिठो मन पराउँछु
नपाए म मिठो खान आफैं खाना पकाउँछु ।

म सुँघ्छु बासना मिठो सुगन्ध मन पराउँछु
नपाए वासना सुम्घ्न आफैं अत्तर बनाउँछु ।

म सुन्छु मिठो सङ्गीत नृत्यमा खुब रमाउँछु
नपाए सुन्न केही गीत आफैं बाजा बजाउँछु ।

म हेर्छु दृश्य सब सुन्दर सुन्दरता मन पराउँछु
नदेखे केही सुन्दर कल्पनामा म रमाउँछु ।

म छुन्छु नरम कोमल, कोमलता मन पराउँछु
भेटिए कडा खस्रो त्यसमै तेल लगाउँछु ।

सिँगार्छु देश यो मेरो सिङ्गै देश सजाउँछु
नसके पुरै देश, आफ्नो आँगन सजाउँछु ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x