साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुल्ला अजायब घर… (१)

Nepal Telecom ad

यो शहर खुल्ला अजायब घर भएको शहर
ल हिंड्नुस मसँगै यदि छ इतिहास बुझने रहर

–यो बिराटनगर जुट मील देशकै पहिलो ठूलो उद्योग
चालु हुँदै बन्द हुने, यसलाई लागेको छ रोग ।

–यो नजिकै अर्को मृत प्रायः मोरङ सुगर मील रहेछ
चिनीलाई नून अर्थात साल्टले जिम्मा लिएपछि लडेछ ।

–यो जुट मील भित्र रेल पटरीमा उम्रेको छ जंगल झाडी
यहाँ भित्रसम्म पहिले आउँथ्यो छुक छुक रेलगाडी ।

–यो छ पावर हाउस बिराटनगरसम्म बिजुली पुर्याउने
अहिले भएको छ खण्डहर, कसलाई पीडा सुनाउने ।

–यो छ बिराटनगर जुट मीलको चर्चित वर्कसोप
यहीँ बनेको थियो राणा ढाल्ने पहिलो टेङ्कतोप ।

–यो छ प्रजातन्त्रको बिगुल फुक्ने हडताली हाट
जसले पुर्याइदियो राणा शासनलाई आर्यघाट ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x