साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प हैन गणतन्त्र

Nepal Telecom ad

भैगो अब राहत नबाँड
व्यक्ति स्वार्थ लिएर
मानिस, चौपायहरूको मृत्युमा
चौरासी ब्यञ्जनका कुरा गरेर
भूमिमा लतपतिएको रगत देखेर
मुखबाट र्याल नकाडे हुन्छ
नङ्ग्रा घोटेर
पसिना बगाएर
आँसुका पर्खाल सुरक्षा गर
भैगो र्याल काढेर
भुकम्प पीडितहरूको
राहत नखोस
तिमीले राहत बाँड्नु पर्दैन
राहत बाँडेको गर्व गर्नुपर्दैन
नेल लगाउनु पर्छ
हर्षका साथ
मुक्का प्रहारबाट, राहत वितरण हुन्न
हामीलाई थाहा छ
सञ्चारमा मुड्की बजारेर
स्यौला झुण्ड्याएको देखाएर
अल्लो नदेखाए हुन्छ
हाम्रो धर्तीमा
गणतन्त्रको
धुवाँ उडाएर
मानिसलाई बेकुफ नबनाऊ
जनार्दनहरूका मनमा ठेस लगाएर
तिमीले राहत नबाँड ।
कठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x