साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जति भन तिमीहरू

Nepal Telecom ad

जति भन तिमीहरू राम्रै मात्र कुरा
हुँदा रैछन् विचारका अघि सबै बुरा ।

मान्छेको मन भित्र कोहि बस्ने होइन
बिश्वासको अभावमा भए झुरा झुरा ।

खोजेका थे जनताले तिम्रा मिठा बात
उल्टो तिमले सहारामा खोज्न थाल्यो सुरा ।

बिपतमा गर्नु पर्ने तिमीले हो केहि
उल्टो खोज्यौ तिमीले त फाइदाका कुरा ।

साथ रहोस् सबैको यस्तो दुख बिपतमा
भन्छ विवश अभावले नहुन् कोहि टुहुरा ।
आँखीभुँई– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x