साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोही चाहिँदैन

Nepal Telecom ad

टन्न दही खाएपछि मोही चाहिँदैन
पुगिसरी आएपछि कोही चाहिँदैन

अति भयो अत्याचार जब पोखरीमा
भन्नथाले माछाहरु गोही चाहिँदैन

थला पर्यो आजभोलि निकुञ्जको धुर्बे
सोझो भई भन्न थाल्यो ढोई चाहिँदैन

दिएँ धेरै साथीलाई काम लाग्ने कुरा
बिडम्बना, भनिदियो सोही चाहिँदैन

नयाँ नयाँ रामहरु आए शहरमा
घोर कलि, सीताजस्ती जोई चाहिँदैन ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x