साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धाउन छाडेको छैन

Nepal Telecom ad

ढुकढुकीमा तर्साउन र धाउन छाडेको छैन
भूइँचालो त अझै पनि आउन छाडेको छैन ।

आहतमा नि विदेशी छन्, राहतमा विदेशी
हर क्षेत्रमा विदेशीले गाउन छाडेको छैन ।

के नै पाए नेपालीले मनले चाहे जस्तो ?
नचाहेको दु:ख मात्रै पाउन छाडेको छैन ।

जस्तै कठीन परिस्थिती परे पनि यहाँ
नेपालीले चुहिने मन छाउन छाडेको छैन ।

पालमा होस् कि बरण्डामा बसाई “आनन्द”को
प्रियासँग चोखो माया लाउन छाडेको छैन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
0
Would love your thoughts, please comment.x
()
x