साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागलहरू

Nepal Telecom ad

आफू मात्र विद्वान ठान्छन् यो देशमा पागलहरू
अरुलाई मुर्ख मान्छन् यो देशमा पागलहरू ।

उज्यालो छ प्रष्ट तर दुवै आँखा चिम्लिएर
अँध्यारोमा तिर हान्छन् यो देशमा पागलहरू ।

बाहिर यौटा भित्र अर्कै गज दन्त हुनेहरू
तर मारी मारी खान्छन् यो देशमा पागलहरू ।

गोदाममा सडेका छन् अनुदानका चामलहरू
गाउँघरमा बोरा तान्छन् यो देशमा पागलहरू ।

भुईँ ओछ्याई आकाश ओड्छन् विपत्तिमा पीडितहरू
तिन्कै भाग खोसी लान्छन् यो देशमा पागलहरू ।

यो देवीको दुखेको छ मन मुटु नराम्ररी
ह्याकुलो नैँ किन छान्छन् यो देशमा पागलहरू ।
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिवरामको छोरो पनि मुन्द्रिएछ

शिवरामको छोरो पनि मुन्द्रिएछ

देवीचरण भण्डारी ‘सरोज’
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x