साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय यो कस्तो ?

Nepal Telecom ad

कोहि नाता लम्ब्याउँछन्
कोहि नाता लुकाउँछन्
स्वार्थ पूरा हुन्न भने
बाबुआमा नै लत्याउँछन् ।

समय यो कस्तो आयो
पराईसँग चै रमाउँछन्
गर्नुपर्ने कर्तव्य छैन
लोलोपोतो मिलाउँछन् ।

कोहि बाहिर रमाएर
भित्र भित्रै मन जलाउँछन्
आफ्नो भित्रि मनले हैन
लोकाचारलाई ठिक्क पार्छन् ।

प्यास लाग्दा पानी छैन
घुम्नलाई बिदेश जाऊँ भन्छन्
बुढेसकालको सहारा ठान्थें
पर्खी बस फर्की आउँछु है भन्छन् ।

यहाँ बस्दा भबिष्य बिग्रन्छ रे
बिदेश मै करियर बनाउँछु भन्छन्
नेपालमा बस्नेको प्रगति छैन
बिदेशबाटै शिरदेखि पाउसम्म पठाउँछु भन्छन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x