साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै उनकै

Nepal Telecom ad

बद पनि उनकै हजुर नेक पनि उनकै
खाए कालापानी लिपू लेक पनि उनकै ।

यति दियौं उति दियौं भन्दै खोक्छन् मुनि
बैंक पनि उनकै अरे चेक पनि उनकै ।

नानी पानी नास्ता भयो सारा खोलानाला
‘कट’ पनि उनकै कठै ‘टेक’ पनि उनकै ।

सिल्लीहरू दिल्ली जान हतारिने सधैं
रेडी मेड हाम्रा नेता ‘मेक’ पनि उनकै ।

पिजा भनौं, रोटी भनौ दाल अनि चावल
पाउरोटी बिस्कुट सारा केक पनि उनकै ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x