साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोसेर आगो पनि बाल्नु पर्छ

Nepal Telecom ad

ठोसेर आगो पनि बाल्नु पर्छ
गाडी भए इन्धन हाल्नु पर्छ ।

भेटिन्न चोखो बहुमूल्य रत्न
हो धातु खोजेर पगाल्नु पर्छ ।

आमाबुबा बोझ भए कि क्या हो ?
सन्तानले भन्दछ पाल्नु पर्छ ।

यो जिन्दगीमा जति प्वाल पर्छन्
हो सिर्जनाले सब टाल्नु पर्छ ।

यात्रा, बिहे, खेल, पढाइ, खेती
सारा तयारीपछि थाल्नु पर्छ ।

आफैं कहाँ निस्कन सक्छ तेल ?
तोरी छ पेलेर निकाल्नु पर्छ ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x