साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बस्छ जो स्याल भै

Nepal Telecom ad

बस्छ जो स्याल भै बाघको खोलमा
खोज्छ चोक्टा उही पौडिई झोलमा ।

देशको अस्मिता आँच पुग्ने कुरा
प्रस्ट नै देखियो गीतको बोलमा ।

देख्छ के गाउँको रोग यो राज्यले
जिन्दगी बाँच्न खोज्छन् सिटामोलमा ।

तेलको आश के गर्नु खै व्यर्थमा
‘बालुवा’ पेलिएको भए कोलमा ।

बन्द नाका सबै ठप्प भो दैनिकी
कोर्नु के भावना त्रस्त माहोलमा ।

हाल, सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x