साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकीले यस्तो गर्दा

Nepal Telecom ad

चट्यांगमाथि चट्यांग पर्दा सहे नेपालीले
छिमेकीले यस्तो गर्दा सहे नेपालीले ।

यता पनि ठगेकै हो ठग्यो हदैसम्म
जंगे पिलर धेरै सर्दा सहे नेपालीले ।

उसको सानो हानि हुँदा गर्छ कोकोहोलो
हाम्रो तीन पुस्ता मर्दा सहे नेपालीले ।

धेरै धेरै भोका नाङ्गा रोइरहेका छन्
धरधरी आँसु झर्दा सहे नेपालीले ।

कस्ता कस्ता रामहरू आए अयोध्यामा ?
जानकीको खुशी हर्दा सहे नेपालीले ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x