साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रा नाथे गोली भन्दा

Nepal Telecom ad

मट्याङ्ग्रा नै बलियो छ तिम्रा नाथे गोली भन्दा
काने खुसी प्यारो लाग्छ भाषणको बोली भन्दा ।

सत्र ठाउमा टालिएको आँखीझ्याले लुगा होइन
अन्त मन जाँदै जान्न यहि गुन्युँ चोली भन्दा ।

यौटा भन्छ युद्ध गर अर्को भन्छ सेना दिउँला
अरे देखा !! बहादुर, यो गोर्खाली टोली भन्दा ।

पर्यौं जनता चपेटामा यी नेताका पुच्छर बन्दा
के नै पायौं ? अन्ततः राजनितिको झोली भन्दा ।

नलाङ धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x