साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाखुसी साहित्य समाजको उनान्सत्तरिऔं शृङ्खला

Nepal Telecom ad

सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको उनान्सत्तरिऔं शृङ्खला राजधानीमा सम्पन्न भयो ।कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।

२०७० साल माघ ११ गते शनिबार सम्पन्न कार्यक्रममा रामबहादुर पहाडी, गोविन्द घिमिरे बेदमणि, हरिप्रसाद पाण्डे, राजनविक्रम थापा, कौशला लामिछाने, द्वारिका कुईकेल, आर.के.एन. खडेरी, भीमराज ढकाल, रतिन्द्र खत्री, अरुणबहादुर खत्री “नदी”, शितल गिरी, श्रीधर पौडेल, भाग्यशाली अधिकारी, हेमन्तप्रसाद दाहाल, कमलराज के.सी., श्रीबहादुर के.सी., भगवती पौडेल लगायत विभिन्न ३६ जनाले स्रष्टाले आ–आफ्ना रचना पढेर सुनाएका थिए ।

कार्यक्रम राजनविक्रम थापाले सञ्चालन गर्नु भएको थियो र शहीद दिवसको अवसरमा शहीदप्रति सम्झना गरेर एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सुनाइएका कविताहरूमासथ ज्ञाननिष्ठ ज्ञवालीले टिप्पणी गर्नु भएको थियो ।
–अरुणबहादुर खत्री ‘नदी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x