साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर्बारका गधा फुकेपछि गर्नु के !

Nepal Telecom ad

चुसी चुसी लाम्टा सुकेपछि गर्नु के !
वात्सल्य आँसुमा लुकेपछि गर्नु के !

सपना भयो फगत् नयाँ नेपाल त,
दर्बारका गधा फुकेपछि गर्नु के !

जो जो नाइके बन्छन् तिनैका टाउका
प्रभुका पाउमा झुकेपछि गर्नु के !

कामना नि हराउँदो छ उन्नतिको,
उसै सिद्धान्तमा चुकेपछि गर्नु के !

यसरी नै झर्छन् के फूल सिर्जनाका !
मुना-पालुवामा थुकेपछि गर्नु के !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x