साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोलिको ताजा खबर

Nepal Telecom ad

चोरहरूले गाउँ लुट्या रेडियोले भन्छ
पुलिसले भेटी कुट्या रेडियोले भन्छ ।

कठबाँसको लठ्ठी पनि दुई टुक्रा भयो
चार ठाउँमा हड्डी टुट्या रेडियोले भन्छ ।

गाउँ गल्ली चारैतिर जागा बसौं भन्दै
सल्लाह गर्न टोली जुट्या रेडियोले भन्छ ।

नेता पुगे थाना हिजै मेरो मान्छे भन्दै
हेर्छु पछि भन्दै छुट्या रेडियोले भन्छ ।

गुन्डाहरू जम्मा गरी चौकी पुगेपछि
पुलिसकै टाउको फुट्या रेडियोले भन्छ ।
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x