साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के थाहा ?

Nepal Telecom ad

ढल्यो आवास अर्कैको, ढल्नुको मर्म के थाहा ?
गलेकै छैन जो आफू गल्नुको मर्म के थाहा ?

सुखी निश्चिन्त मान्छेले कहाँ संवेदना बुझ्ने !
लुकाई अश्रु आँखाको छल्नुको मर्म के थाहा ?

विदेशी स्वादको खाना, कि ता कक्टेलकै मस्ती
क्षुधाले पेटमा आगो बल्नुको मर्म के थाहा ?

बनेका योजना व्यर्थै, पालको बासमा रोजै
चिसो यो रात काँपेरै टल्नुको मर्म के थाहा ?

कसैले शोकको भाषा बुझेनन्, बुझ्न चाहेनन्
चिसोले, भोकले मर्दै जल्नुको मर्म के थाहा ?

सिधासादाहरूलाई झुकेरै तुच्छ नेताले–
विदेशी ’देव’का पाउ मल्नुको मर्म के थाहा ?

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x