साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थोरै भयो भन्छन् थाराहरू !

Nepal Telecom ad

छैन पानी, रोएका छन् ढुंगे धाराहरू
सुक्ने हुन् कि ? बेगनास, फेवा राराहरू ।

झर्को लाग्यो, दिक्क भयौं, भो भो जाऊ पर
सुनिदैन अबदेखि तिम्रा नाराहरू ।

हुम्ला जुम्ला बाजुराको उस्तै पीडा ब्यथा
कहाँ सुखी छन् र अचेल पर्सा बाराहरू ।

चिर हरण भएपछि भनिन् द्रौपदीले
गरेहुन्छ आत्महत्या हुतीहाराहरू ।

लैना जति गोठै छोडी कता पुगे कता ?
घाँस कुँड़ो थोरै भयो भन्छन् थाराहरू !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x