साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यानमारा

Nepal Telecom ad

किराले सोच्दछन् होला कि बेली ज्यानमारा छन्
परेवा शान्ति चाहन्थ्यो गुलेली ज्यानमारा छन् ।

बुबा आमा घरै राखी गरे सम्मान आफ्नाले
कहाँ भन्थे सबै चेला र चेली ज्यानमारा छन् ।

भनेँ दुष्यन्त राजाझैँ गरी माया उसैलाई
‘तिमी भन्दा बढी तिम्रा सहेली ज्यानमारा छन्’ ।

छ है शस्त्रास्त्रले धेरै डराएको विश्व सारा
सबैभन्दा बढी तिम्रा परेली ज्यानमारा छन् ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x