साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान– २

Nepal Telecom ad

१. कुवा

कुवा सानो छ
एउटै भ्यागुताले
धमिल्याउँछ ।

२. ऐय्या

ऐय्या ! सोध्दैछु,
किन रमाइरह्यौ ?
देश दुख्दा नि !

३. कोपिला

बाल कोपिला
थाहा छैन कसरी
चिन्ता,फक्रने ।

४. भाकल

भाकल गरेँ
घाम किन लागेन
सुक्खा जिन्दगी ।

५. राजनीतिमा

सपरिवार
राजनीतिमा ला’एँ
चाहियो भाग ।

कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x