पिता हरिदत्त आचार्य र माता मधुमालती आचार्यको पहिलो सन्तान शेषमणि आचार्यकाे जन्म २००६ साल चैत्र ४ गते लमजुङकाे रम्घा सिलिङ्गे डाँडामा भएकाे हाे ।अहिले तनहुँको शुक्लागण्डकी नगरपालिका वडानं ४, दुलेगौँडा निवासी आचार्यले स्नातकोत्तर अध्ययन गर्नुभएकाे छ । पहिलो प्रकाशित रचना 'साथीसित" कविता, २०२३/२४सालतिर 'लालुपाते' साहित्यिक पत्रिकामा प्रकाशित । पहिलो प्रकािशत कृति- ''समाजवादबारे केही कुरा" प्रबन्ध।अन्य प्रकाशित कृतिहरुमा शब्दकोश, (केही पारिभाषिक शब्द), मलाई एउटा बाँसुरी देऊ, हामी कविता शृङ्खला, डाली (नेपालको पहिलो रम्बास कविताकृति) का साथै मार्क्सवादपूर्वको दार्शनिक विकास(प्रबन्ध), पिताको पत्र पुत्रलाई -२ भागमा (लघुकृति) आदि रहेका छन् । सम्पर्क : ९८५६०६२९८५
घण्टाकर्ण
शेषमणि आचार्य : एकादेशमा एक समयमा एउटा राक्षस थियो रे, उसले देवताको नाउँ सुन्न नपरोस् भनेर
पुरा पढ्नुहाेस्यसपालि
शेषमणि आचार्य : चीसो चुलो सल्केन भनेर धुँवामा आँखाबाट आँसु चुहाउनुभन्दा यसलाई चीसो पार्नेहरूसँग एकछिन तर्क
पुरा पढ्नुहाेस्खाइराइड
शेषमणि आचार्य : अचेल निकै मोटाघाटा भएछौ, खाइराइडलाई थाइराइडले सोधे। खाइराइडले पनि हाँजिरी जवाफी शैलीमा जवाफ
पुरा पढ्नुहाेस्ज्योतिषी बा- ४
शेषमणि आचार्य : ज्योतिषी बा ! चिया पिउनुभयो ? कुन चिया ! नेपाली चिया ? कताको
पुरा पढ्नुहाेस्ज्योतिषी बा- ४
शेषमणि आचार्य : ज्योतिषी बा ! चिया पिउनुभयो ? कुन चिया ! नेपाली चिया ? कताको
पुरा पढ्नुहाेस्ज्योतिषी बा- ३
शेषमणि आचार्य : ज्योतिषी बा ! आज पनि एउटा समाचार सुनेँ, तपाईंको राशिफल अगि एकाबिहानै पश्चिममा
पुरा पढ्नुहाेस्ज्योतिषी बा- २
शेषमणि आचार्य : ज्योतिषी बा ! आज मैले तपाईँको भविष्यवाणी सुनिनँ ! यो जाडोको ठिहिरोमा एउटी
पुरा पढ्नुहाेस्मेरो तस्वीर
शेषमणि आचार्य : ओ ! आज मेरो नयाँ तस्वीर मुहार पत्रिकामा झुण्डिएछ ! म गद्गद भएँ
पुरा पढ्नुहाेस्ज्योतिषी बा- १
शेषमणि आचार्य : ज्योतिषी बा ! चिना हेर्छन् ! राशिफल दिन्छन् ! “भाग्यमानी छस्”-भन्छन् ! मेरा
पुरा पढ्नुहाेस्कुरीकुरी !!
शेषमणि आचार्य : लाज लाग्यो कुरीकुरी गर्दागर्दै ! मैले सोचेँ अब यसको अन्त्य हुने भो !
पुरा पढ्नुहाेस्

shesamani acharya


























