साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिषी बा- ४

यसपटक सोध्न मन लाग्यो ! ज्योतिषी बा ! हाम्रा कति उद्योगहरू कौडीको मूल्यमा बेचिन्छन् ? कति सोधूँ ? के यिनको भविष्य तपाईंको ज्योतिषले बोल्न सकेन ?

Nepal Telecom ad

शेषमणि आचार्य :

ज्योतिषी बा !
चिया पिउनुभयो ?
कुन चिया !
नेपाली चिया ?
कताको साइत ?
कपडा लाइसक्नुभयो ?
नेपाली कपडा भएन ?
चियामा कुन चिनी हाल्नुभयो ?
प्लास्टिकको चिनी ?
दक्षिणी उपहार ?
यसपटक सोध्न मन लाग्यो !
ज्योतिषी बा !
हाम्रा कति उद्योगहरू
कौडीको मूल्यमा बेचिन्छन् ?
कति सोधूँ ?
के यिनको भविष्य
तपाईंको ज्योतिषले बोल्न सकेन ?
यिनको राशिफल थिएन ?
तपाईँसँग कति सोधूँ ?
किन ज्योतिषी बा !
यिनको भाग्य तपाईंको ज्योतिषमा
टिपिएन ?

०००
रचना:-२०७४/१०/१२/०७
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
ज्योतिषी बा- २

ज्योतिषी बा- २

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x