साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिषी बा- २

तपाईंको ज्योतिषमा यिनको भविष्य के थियो ! यिनको राशिफल के बोलिरहन्थ्यो, थाहा पाइनँ ! तपाईंसँग कति सोधूँ ज्योतिषी बा ! यिनको भाग्य तपाईंको ज्योतिषमा किन टिपिएन !!

Nepal Telecom ad

शेषमणि आचार्य :

ज्योतिषी बा !
आज मैले तपाईँको भविष्यवाणी सुनिनँ !
यो जाडोको ठिहिरोमा
एउटी बूढी आमा
थाङ्नाहरुको भारी बोक्दै
लुगलुग काम्दै
दैलोठेलोमा उभिइन्,
उनका नीला ओठमा
एउटा याचना देखेँ
तर
तपाईंको ज्योतिषमा
यिनको भविष्य के थियो !
यिनको राशिफल के बोलिरहन्थ्यो,
थाहा पाइनँ !
तपाईँसँग कति सोधूँ
ज्योतिषी बा !
यिनको भाग्य तपाईंको ज्योतिषमा
किन टिपिएन !!

०००
रचना : ०७४/१०/१२
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x