साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिषी बा- १

हे ज्योतिषी बा ! म तपाईंसँग कति सोधूँ ? किन मेरो भाग्य तपाईंको ज्योतिषमा टिपिएन !! किन मलाई ढाँट्नुभयो ? ज्योतिषी बा !!!

Nepal Telecom ad

शेषमणि आचार्य :

ज्योतिषी बा !
चिना हेर्छन् !
राशिफल दिन्छन् !
“भाग्यमानी छस्”-भन्छन् !
मेरा ज्योतिषी बा !
घर फर्कन्छु,
खुशीले गद्गद् हुँदै !
तर
घरमा चुलो सल्कन मान्दैन !
बेरोजगारी आफैप्रति
व्यङ्ग्य गरेजस्तो लाग्छ,
घर बाहिर निस्कन्छु
भेट हुनेहरू
मन छुने भन्नेहरू !
हिँड्ने बाटोको
माटो समेत !
मुन्टो फर्काए जस्तो लाग्छ !
हे ज्योतिषी बा !
म तपाईंसँग कति सोधूँ ?
किन मेरो भाग्य तपाईंको ज्योतिषमा टिपिएन !!
किन मलाई ढाँट्नुभयो ? ज्योतिषी बा !!!

०००
२०७४/१०/११
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x