साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१.
बाहिर लुगा लगाई रुप राम्रो देखाएर के गर्नु र ?
भित्रि नियत, चरित्र हाडि भन्दा कालो भएपछि !
आदर्श, मिठो बोलेर गुमराहमा राखेर के गर्नु र ?
असली व्यवहार माकुराको जालो जस्तो भएपछि !

२.
अर्काको पुरै कपाल झारी सक्दा पनि
आफ्नो एउटा केश झरेको हिसाब गर्छ मान्छे !
आफ्नो लाख गल्ति को वास्ता नगरी
अरुको एउटा गल्तिको पछि लाग्छ मान्छे !

३.
केहि पतितहरू बाँदर जस्तै आफ्नो घर पनि बनाउँदैनन्
अरुको घर पनि बन्न नदिँदा रहेछन् !
केहि बैगुनी मानिसहरू खोला तर्दै जान्छन् तर
साथ दिने लौरो बिर्सदै जाँदा रहेछन् !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x