साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए… साथी !

Nepal Telecom ad

अब आउने दिनहरूमा
मनको कुरा बिसाउँला
घात गर्ने मान्छेलाई
दुष्टै भनि चिनाउँला ।

पछि अघि हुन्छन सबै
दिन रात भए जस्तो
एकबारको जुनिलाई
चुनौती मै सजाउँला ।

मस्तिष्कले जे भने नि
यो मनलाई बुझाउँला
विश्वासको पहाड बनाई
आँधीबेरी छेकाउँला ।

भ्यागुतोको उफ्राइलाई
चटक ठानि हेरौँला
सर्पले निलेपछि
अन्त्य भयो भनौँला ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x