सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठट्यौली : अब फर्किहाल्ने हो

Nepal Telecom ad

गोरेलाई बजार घुमिरहेको बेला अचानक ट्वाइलेट लागेछ ।
धेरैबेर खोजेपछि बल्ल सार्वजनिक शौचालय भेटेछ ।

गोरे शौचालय भित्र ट्वाइलेटका लागि के बसेको मात्र थियो उसको आँखा भित्तामा पुग्यो । भित्तामा लेखिएको थियो, ‘मान्छेहरू चन्द्रमामा पुगेर आइसके, तँ चाँहि यहि बसिराख ।’

यो देखेर गोरेलाई साह्रै झोँक चलेछ अनि उसले पनि तल पट्टी जवाफ लेखिदिएछ ।

गोरेको जवाफ यस्तो थियो

‘चन्द्रमामा पानी भेटाइन, त्यसैले तल आएको …अब धोएर फर्किहाल्ने हो ।’

Fitkauli Publication Books comming soon
Nepal Telecom ad