साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखेँ

Nepal Telecom ad

घर आफ्नो यो सुनसान देखेँ
संसार अनि यो स्मशान देखेँ ।

ईसाईका हातमा रै’छ वेद पुराण
हिन्दुका हातमा बाइबल कुरान देखेँ ।

संत्रस्त छ मानव सभ्यता सशंकित छ
संहारको चुलीमा आज विज्ञान देखेँ ।

बाटो काटेर गयो कालो बिरालो भर्खरै
हिंडने बेला कस्तो यो व्यवधान देखेँ ।

पुगे माथि जो जो मेरो यो काँध चढेर
हौसला सधैं तिनैका मैले जवान देखेँ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x