साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक

Nepal Telecom ad

तिम्रो मेरो शरीरको पाटै फरक छ
तिमी र म हिड्ने बाटै फरक छ ।

तिमी बस्ने चिल्ला अग्ला महलमा
म झुप्रोमा बस्ने माटै फरक छ ।

तिमी सुत्छ्यौ विदेशी विछ्यौनामा
म गुन्द्रीमा सुत्ने खाटै फरक छ ।

कताको तिम्रो पचासी व्यञ्जन
मैले खाने मकैको आँटै फरक छ ।

शायद तिमी गाडिन्छ्यौ होला
म जल्छु हाम्रो घाटै फरक छ ।

कताकी तिमी जून म माटोको धूलो
धोएर हेर शरीरको टाटै फरक छ ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x