१.घर उजाड रेमिट्या्न्स को भर चरित्र हीन ।
२.नारामा मात्र बिकासको फड्कोमाग्नेको देश ।
३.नोटमा बिक्यो प्रलोभन देखायो हाली मुहाली ।
४.भुईचालोले कंक्रीटको शहरलथालिङ्ग भो ।
५.घर डुबायो सुकुुुुम्बासी बनायो सँभाल घर ।
Δ
Fitkauli