साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी नशा

Nepal Telecom ad

टुप्पीदेखि पैतालासम्म
राजनीतिको नशा छायो
अब मस्तिष्क बौलाउँछ,
थुतुनो पड्किन्छ,
हात उज्जिन्छ,
पेट सुनिन्छ,
गोडा खुम्चिन्छ,
अनि शरीर ढल्छ ।

राजनीति इमानदार भै दिए !
राजनीति स्वस्थ भै दिए !
कानले सुन्ने काम गरिरहन्थ्यो,
आँखाले देख्ने काम गरिरहन्थ्यो,
नाकले सुघ्ने काम गरिरहन्थ्यो,
तर, विवश भै कान थुनिन थाल्यो ।

आँखा झिम्किन थाल्यो ।
नाक खुम्चिन थाल्यो ।
बिडम्वना,
दलहरूले मान्छे चिनेनन्
मान्छेलाई कांग्रेस, कम्युनिस्ट, पंच
आदि आदि कोटीमा चिनाइ रहे,
चिनि रहे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x