साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटिन्छन् सबैथोकमा

Nepal Telecom ad

अन्नको भूमिका प्रस्ट भो भोकमा
वेदको मर्म को बुझ्छ खै झोकमा

प्रश्न गर्छौ तिमी अस्मितामाथि नै
हो अँध्यारो कहाँ टिक्छ आलोकमा

छन् गफाडी बढी काम गर्ने कमै
व्यर्थका योजना बन्दछन् चोकमा

एकको वेदना हुन्छ साझा कहाँ
शत्रु मात्रै खुसी, शत्रुको शोकमा

भर्छ नेता भुँडी राज्यका कोषले
देशवासी लुटिन्छन् सबैथोकमा

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x