साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरेकी बुढीको रिस

Nepal Telecom ad

भो भो दिउँसै रक्सी धोक्ने पति चाहिँदैन
रक्सी धोकी बुढी कुट्ने असत्ती चाहिंदैन !!

एउटा सिन्को भाँच्नु छैन फुटानी नै ठुला
नगर भो ट्वारट्वार अझै गलफती चाहिँदैन !!

जून तारा झार्छु भन्दै नलाग भो पछि
बोडी टिप्न नसक्नेको पिरती चाहिँदैन !!

गोर्खाली हुँं भन्दै हिंड्छौ छाती फुलाएर
जुवातासले भा’को तिम्रो प्रगति चाहिँदैन !!

सडकैमा सुत्दै हिंड्छौ सुरुवाल् भिजाएर
तिमी जस्ता नाथे बेइज्जती चाहिंदैन !!

झापा, हाल : इजराइल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x