साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता हान्छन् होला

Nepal Telecom ad

दैबले नि भक्त बाट घुस खान्छन् होला
यमदुत घुस माग्दै स्वर्ग लान्छन् होला ।

बलि दिए काम बन्ने नत्र बिनास् हुने
कालिहरु खुनै खाइ जीवन धान्छन् होला ।

गाइ दान गर्नेहरु स्वर्ग पुग्छन् भन्छन्
मल मुत्र दिने त्यो गाइ कहाँ बान्छन् होला ।

शंका लाग्छ हाम्ले जस्तै देवताहरू पनि
फजुल् खर्च गरि गरि चाड मान्छन् होला ।

देउता पनि नेता नै हुन् छुट्टै पार्टी उसको
कार्यकर्ता लेबी तिर्न मन्दिर जान्छन् होला ।

आफ्नै भक्तबाट लुट्ने तिमी लुटेरालाई
कुनै दिन पुजारीले जुत्ता हान्छन् होला ।

नलाङ, हाल : भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
0
Would love your thoughts, please comment.x
()
x