साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तैउस्तै भयो

Nepal Telecom ad

तिमीलाई बियाँ र चामल उस्तैउस्तै भयो
तिमीलाई जून र बादल उस्तैउस्तै भयो ।

ठिक र बेठिक नजानेपछि म के भनुँ र !
तिमीलाई हिलो र गाजल उस्तैउस्तै भयो ।

बजाऊ बेस्करी यो सहर पुरै थर्किने गरी
तिमीलाई जस्ता र मादल उस्तैउस्तै भयो ।

जङ्गलमा त हरेक चिज असरल्ल हुन्छन्
तिमीलाई गिट्ठो र काफल उस्तैउस्तै भयो ।

आज थैथै र भोलि कतै कन्तबिजोग नहोस्
तिमीलाई समतल र खाडल उस्तैउस्तै भयो ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
0
Would love your thoughts, please comment.x
()
x