साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुमा प्रेम दिवस

Nepal Telecom ad

कहाँ थियो यो
बेछन्दको संस्कृति
प्रेम दिवस ?

फूल बेच्नेको
नयाँ तुरूप कस्तो ?
प्रेम दिवस

छिल्येकालार्इ
बाँदरको लिस्नो भो
प्रेम दिवस

फूल निमोठी
छोरी चिमोट्ने दाउ
प्रेम दिवस

सित्तैंमा लुट्ने
लुटाउने कुकृत्य
प्रेम दिवस

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोयो साहित्य अन्त्य त

रोयो साहित्य अन्त्य त

विष्णु न्यैापाने
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x