साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

Nepal Telecom ad

 height=१. कठोर मन
सुन्दरीको प्यारले
पग्लदो रैछ । {{read_more}}

२. सीप रोपेर 
टारी बारी गलाऊ
नेपाली माटो ।

३. फूल हाँसेछ
यो स्वार्थी संसारमा
प्रीति फुल्ने भो ।

४. स्वप्नको बारी
काठमाडौं शहर
एैँसेलु फल्छ ।

५. भन्दछ सधैं
बेकार भो जीवन 
त्यो अल्छी तिघ्रे ।

६. मायालु मन
जति धेरै बाझ्दा नि
सिमल भुवा ।

७. छोडेर साथ
रोजी पराई हात
कमाल गर्यौ ।

गुजरा नगरपालिका– २, रौतहट 
हाल : काठमाडौं, कीर्तिपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x