साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढिकुरामा, माँस हाल्नु पर्ने

Nepal Telecom ad

साँझ बिहन् पापी पेट्मा, गाँस हाल्नु पर्ने
मिठो पिठो जे जस्तो छ, खास हाल्नुपर्ने ।

भन्थ्यो चुनाब् जितेपछि, समाधान हुन्छ
ढाँट्या रैछ तेस्का मुखाँ, बाँस हाल्नु पर्ने ।

के बनाउँथ्यो संबिधान, भत्ता खान गा को
भात्मारालाइ त्याँइँ बाँधेर, घाँस हाल्नु पर्ने ।

युवा नेता अलपत्र, हेर्या हेरेइ भए
मन्त्री बने अक्सिजन्को, सास हाल्नु पर्ने ।

युवानेता सोच्दाहोलान्, कैले आउला त्यो दिन् ?
बारम् सकी ढिकुरामा, माँस हाल्नु पर्ने ।

नाङ्लेभारे- ५, काठमाडौं
हाल : युएइ दुबइ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x