साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँबाट चुतिया सडकमा उत्रियो ?

Nepal Telecom ad

एउटा हलिया सडकमा उत्रियो
नभन्दै भरिया सडकमा उत्रियो

साहुजीले धेरै पानी हाल्यो भन्दै
उम्लिएर चिया सडकमा उत्रियो

प्रशासन बहुत कडा भो अचेल
चोरको दुनिया सडकमा उत्रियो

अब त संविधान मै लेख्छु भनेर
कहाँबाट चुतिया सडकमा उत्रियो

मिलोस् नमिलोस् गजल भैहाल्छ
रिसले काफिया सडकमा उत्रियो

ठुलासैन, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x