साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला तुफान भैसकेछ

न हावा बिना बल्छ न हावामा रहन्छ, जिन्दगी सोचेर दियो हैरान भैसकेछ ।

Nepal Telecom ad

कमल सङ्घर्ष :

ऐनासँग यो दुनियाँ अनजान भैसकेछ
हेर्दा हेर्दै जमिन, आसमान भैसकेछ

बेलुन पनि छैनन् खेलौना पनि छैनन्
त्यो पसल म जस्तै जवान भैसकेछ

गुड्दा गुड्दा जिन्दगीको गति सकियो
भिर पनि रहेन भिर, मैदान भैसकेछ

न हावा बिना बल्छ न हावामा रहन्छ
जिन्दगी सोचेर दियो हैरान भैसकेछ

मजबुरीले कमल सडकमै फुल्न थाल्यो
बस्तीमा यही हल्ला तुफान भैसकेछ ।

०००
गजल सङ्ग्रह सडकबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x