साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन लबटा

Nepal Telecom ad

१. गोर्खा दक्षिणवाहु

बोलाएर बाँडिदै छ यहाँ छिन् छिन्
जस्ता हो कि कर्कटपाता काटी थोत्रो टिन
काम देख्दा नरभक्षी लाग्छ महाराहु
भन्छन् तर सबैजना गोर्खा दक्षिणवाहु ।

२. मन्त्री हुन

उफ्रिएर आकाशका तारा जून छुन
अहमको नौलो राग बजाएर धून
हल्लाउँदे पुच्छर शिर हात जोडे पुग्छ
ज्ञान शिक्षा चाहिएन अब मन्त्री हुन ।

३. छुचुन्द्राहरू

लादी, बिष्टा उधिनेर कोही फाटो देखाउने भा’छन्
कोही घुर्की, कोही धाक, कोही गुडागर्दीको टाटो देखाउने भा’छन्
प्रतिशोधको काँचो वायु जागृत गरी हिँड्ने
छुचुन्द्राहरू आज राष्ट्रवादीलाई बाटो देखाउने भा’छन् ।

निर्मोहीनगर, चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x