साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वास लाग्दैन 

Nepal Telecom ad

जब पढ्छु अखबार विश्वास लाग्दैन height=
अनि सुन्छु समाचार विश्वास लाग्दैन । {{read_more}}

कलम भन्दा ठूलो यही हो नि आखिर 
जब बोक्छु तरवार विश्वास लाग्दैन ।

जितिन्छ युद्द अब जितिन्छ प्यारले
जब भेट्छु सरदार विश्वास लाग्दैन ।

सरकारले पक्कै नि राहत दिनेछ 
जब देख्छु खरदार विश्वास लाग्दैन ।

सोच्छु निमुखाले न्याय अब पाउँछन्
जब बन्छ सरकार विश्वास लाग्दैन ।

भन्छन् इमानको दियो बल्नेछ फेरि
देखेर यो संसार जब विश्वास लाग्दैन ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x