साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कार

तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरवेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी, "आज पनि यो ह्यान्सी डगले बिस्किट, मिट खाइसेनछ दाइ ?"

Nepal Telecom ad

लीलाराज दाहाल :

“अब नेपालीमा बोल् त फेरि ? अङ्ग्रेजी मात्रै बोल् भनेर कतिपल्ट भनिसकें ? नेपालीमा बोलिस् कि पिटाइ खाइस् ! ” पृयाले छोरालाई डर देखाउन हात उज्याई !

ऊ छोरालाई पढाउँदै थिई ! उसले पतितर्फ हेरेर भनी, “हेरिस्यो न बाबा ! अहिलेको स्कुलमा पनि नेपाली पढाउँदो रहेछ ! यसरी त हुँदै भएन ! छोरालाई अर्को स्कुलमा सारौं न, के !”

उसले छोरालाई जोडतोडले राजसी भाषामा बोल्न सिकाइरहेकी थिई ! यस्तो भाषामा बोलेमात्रै मानिस संस्कारित मानिन्छ भन्ने उसमा अटल विश्वास थियोे ! तँ, तिमी, तपाईं जस्ता शव्द प्रयोग गर्ने वरिपरिका मान्छेहरुलाई ऊ पाखे भन्थी ! उनीहरूले शहरिया संस्कारको बर्को ओढ्न थाले पनि गाउँले मजेत्रोलाई पूर्णरूपले त्याग्न सकेका थिएनन् ! उनीहरू गाउँले परिवेश र शहरिया संस्कारको दोसाँधमा उभिएका थिए !

एकैछिनमा साइकलमा तरकारी बेच्दै आएको ब्यापारीलाई छेउको गल्लीमा रोकेर हप्काउँदै सोधी, “ए भैया, आलु प्याज कति रुपैयाँ किलो दिन्छस् ?”

तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरवेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी, “आज पनि यो ह्यान्सी डगले बिस्किट, मिट खाइसेनछ दाइ ?”

०००
वागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शक्ति

शक्ति

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
तीन ठाेक्तक

तीन ठाेक्तक

लीलाराज दाहाल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x