साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त खाँट्टि झोले हुँ

आदर्श र सिद्धान्त रछ्यानतिर फ्याँकेर युवा अनि योग्यलाई अन्धकारमा राखेर फेरि शासन गर्ने छौं, असलबाट खोसेर देशको विकास गर्नेछौं कार्यकर्ता पोसेर !

Nepal Telecom ad

लीलाराज दाहाल :

म त खाँट्टि झोले हुँ, पुजा गर्छु नेताको
अन्धभक्ती धर्म हो, नकराओ ठिटा हो
तिमी तीन हात उफ्रन्छौ, म पनि झोले उफार्छु
तिमी सिद्धान्त रट्दछौ, मचाहिँ धन थुपार्छु !

देश र जनता भन्या त, भन्ने कुरा मात्रै हुन्
पाँच बर्षमा एकपल्ट चुनावमा त चाहिने हुन्
अरु बेला त जनतालाई भुत्ल्याएरै राख्ने हो
हाम्रो बिरोध गर्नेलाई घोक्र्याएर फ्याँक्ने हो !

आदर्श र सिद्धान्त रछ्यानतिर फ्याँकेर
युवा अनि योग्यलाई अन्धकारमा राखेर
फेरि शासन गर्ने छौं, असलबाट खोसेर
देशको विकास गर्नेछौं कार्यकर्ता पोसेर !

०००
वागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x