साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ हुन्छ !

सबै कुरा ठीकठाक छ भनी हिँडे पनि भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ ! अरूलाई ड्याक्ने अनि कुल्चन खोज्नेलाई सधैंभरि फूलमालाले सम्मान कहाँ हुन्छ !

Nepal Telecom ad

लीलाराज दाहाल :

हुक्के, ढोके, हजुरेको अडान कहाँ हुन्छ
मागी गुजारा गर्नेको सान कहाँ हुन्छ !

देश अनि जनताको आउनै पर्छ तस्वीर
सकी नसकी गाएर राष्ट्र गान कहाँ हुन्छ !

सबै कुरा ठीकठाक छ भनी हिँडे पनि
भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ !

अरूलाई ड्याक्ने अनि कुल्चन खोज्नेलाई
सधैंभरि फूलमालाले सम्मान कहाँ हुन्छ !

परोपकार र सेवा भावमा डुबी हेर साथी
ढुङ्गा अनि मन्दिरमा भगवान् कहाँ हुन्छ !

०००
बागमती-११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x