साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

मेरो जस्तो अभिनय कसले गर्न सक्छ ? यता नास्तिक उता आस्तिक झुक्याएर आएँ !

Nepal Telecom ad

लीलाराज दाहाल :

१)
कसैको कुरा सुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
मनमा केही गुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
हातेमालो गर्दै हिँडे पो त, चुमिन्छ गन्तव्य सजिलै
कसैलाई नि चुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?

२)
श्रीमती जोगाउने अश्त्र भो गणतन्त्र
आरोपी भगाउने अश्त्र भो गणतन्त्र
धेरै कुरा पो देखिन्छ बाँचियो भने
लुटेरा मोटाउने अश्त्र भो गणतन्त्र !

३)
लुरे नै छु तर सबलाई मुक्याएर आएँ
भ्रमण गरेँ, भ्रमको सातु बुक्याएर आएँ
मेरो जस्तो अभिनय कसले गर्न सक्छ ?
यता नास्तिक उता आस्तिक झुक्याएर आएँ !

०००
वागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

गज्जब! गज्जब!! गज्जब!!!
(तीनवटै राम्रा भएकाले तीन पटक गज्जब भनेको ।)

Nepal Telecom ad
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x